“आमालाई टुटेको मनको सान्त्वना पत्र”
आमा ? पर्खी रहनु मलाई
म नआउँन्जेल पर्खी रहनु
आमा नरुँनु, मन नदु;खाउनु
म हजुरको आशुँ पुछ्नु
एकदिन आउंछु आमा ?
म हजुरको हात शरीर
तेलले मालिश गर्नु आउँछु
मलाई थाहा छ
दश धारा दुधको भार
मलाई थाहा छ
दश महिना बोकेको भार
मलाई थाहा छ
संसार देखाको
मलाई थाहा छ
तोते बोल्नु सिकाको
मन सानो नपारी बस्नु
कहिले नरुँनु आमा
हजुर नरुँनु,
मेरी आमा नरुनु
हजुर कोदो रोपेर आउँदा
मकै गोडेर आउँदा
