जगदीश घिमिरे
नेपाल भारत र बेलायतमा शिक्षा गरेका उहाँको २००२ साल चैत्र २८ गते मन्थली रामेछापमा जन्म भएको थियो ।
उहाँको निधन आज भएको छ यस दु;खद घडीमा यसमा उनको आत्मालाई चीर शान्ति र परिवारलाई पीडाको सामना गर्ने शक्ति मिलोस् ।
२०२० साल देखि साहित्यमा उहाँले (उपन्यास) (रोज्जा रोज्जा कथाहरू) (रोज्जा कविताहरू) आदि लेखेका कृतिहरू छन पारखीहरूले शब्द शवमा कलात्मक जादु देखाउने साहित्कार भनेका छन सिल्प सैली कुशल प्योक्ता र बोद्रोह्का टड्कारो हस्ताक्षरमा परिचित हुनु हुन्थ्यो |

