दुर्घटनाको मेरो अनुभव शिवशरण ज्ञवाली संस्मरण नेपाल साप्ताहिक by ksOctober 5, 2012अचेल दुर्घटनाका खबर सामान्य भएका छन् । दुर्घटनाका खबरले मानवीय संवेदनासमेत उत्पन्न गर्न छाडेको छ । मानिसले ज्यान गुमाउने क्रम भने बढ्दै गएको छ । मैले भोगेका दुईवटा दुर्घटनाको अनुभव यस्तो छ ।