Skip to content

गंगासागर पौड्याल

janma ani mrithu

एउटामा अर्को मिसायो भने mix हुन्छ
फूटबलमा हैन क्रीकेटमा मात्रै six हुन्छ
मर्नुपर्छ भन्दैमा नहासेर त भएन नि
अरे यार मृत्यु त जन्म संगै सबैको fix हुन्छ |