जाऊँ हैल्होमान्थाङ! सुमन ढकाल वर्णनात्मक निबन्ध हिमाल खबरपत्रिका by kbsAugust 7, 2008मुस्ताङ्गको सदरमुकाम जोमसोम पुग्ने धेरै बाटा छन्ः पोखराबाट करिब १५ मिनेटको हवाईयात्रा बेनी, नयाँपुल–घोडेपानी वा फेदी–घान्द्रुक–घोडेपानी हुँदै दाना, तातोपानी निस्केर तथा बेसीँशहर–मनाङ– थोराङला भञ्ज्याङ हुँदै मुक्तिनाथ भएर।