हिमाल खबरपत्रिका

ठूलो कान्छी

ठूलो कान्छी बिजुवानी उत्रिने भयो। माइला यम्बाले निम्तो गरेका प्रायः सबै गाउँले भेला भए। आँगनको बीचमा याग्राङसिङ रोपिएको थियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

किन बन्दैन नेपाल?

महाकवि देवकोटाले नेपाल सानो नरहेको जखमले प्रमाण पेशिसकेको हुँदा हाम्रो राजनीतिले बबाल विवादबाट निजात पायो भन्नुस्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटा सिक्का

चतुरे नेताहरूतिर यसो चोरऔंलो उठाउन नभ्याउँदै ‘जनता गुनाका नेता’ भन्दै हामी सोझालाई धतुरो सुँघाउने चलन चलेको चल्यै छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कथाको माग

‘कथाले मागेजति देखाउने’ नेपाली फिल्मका नव–नायिकालाई समेत माथ खुवाउने भइसके है जनमुक्तिको जुक्ति झिक्ने हाम्रा लीलावादी नेताजी पनि!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ससुराली

खोला तरेर थोरै उकालो हिंडेपछि खोक्सुङले चौतारीमा झोला बिसायो र पारि आफ्नै गाउँलाई हेर्‍यो। उसले टारी खेतमाथिको आफ्नो घर ठम्यायो। चुन र टीनले टल्केको तीनधुरे घर।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोक्रो हरायो, लोरी हरायो

यतिबेला बडो बिस्मातका साथ भन्नुपर्ने भएको छ– कोक्रो हरायो लोरी हरायो, ढिकी–जाँतो हरायो लोकगीत हरायो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गीत–संगीतको समय

नेपाली गीत–संगीतको विकासमा राजारानी, नेता, मन्त्री, सभासद्, प्रशासक, उद्योग–व्यवसायीदेखि सैनिक र प्रहरीसम्मको योगदान छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिनेमाका असल साथी श्री

चलचित्रको सङ्गीतमा पन्च र नृत्यमा टाइमिङको खूब ख्याल गरिन्छ। अभिनेता श्रीकृष्ण श्रेष्ठको नृत्यमा सबभन्दा सही मानिने चिज थियो टाइमिङ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिपाहीले कहेको सामाजिक इतिहास

नेपाली सेनाका पूर्व प्रमुख रुकमाङ्गद कटवालको कहानीमा प्रतिकूलतासँग पौंठेजोरी खेल्दै अगाडि बढिरहेका तन्नेरीहरूले बाटो पहिल्याउन सक्छन् भने समकालीनले आफूले भोगेको समय सम्झन्छन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यौन मनोविज्ञानको कथा : यायावर

मूल्यः रु.२९५ राजनीतिज्ञ नीलाम्बर आचार्यले एउटा उपन्यासका बारेमा छोटो टिप्पणी गरे, “ब्रजेशको यायावर पढें।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •