संविधान शुक्रबहादुर थापा मगर गद्य कविता by editorDecember 30, 2013संबिधानको नाममा बाजेलाई भोट कुखुराको खोरभित्र स्यालको गोठ पुरानै नीति नेताको नियत कता हो टुप्पा कता हो फेद