मनभरि चोट दिई भुली गए कोही अभागी गजल सामाजिक सञ्जाल मुहार पुस्तिका by abhagi.mukeshJanuary 1, 2013मनभरि चोट दिई भुली गए कोही यो मुटुको डाली डाली फूली गए कोही मैले स्वच्छ अपनत्व देखाएर होला एकै पलमा मैसँग खुली गए कोही मेरो सानो मझेरीमा सुगन्ध पाएर भमरा झैँ रस चुसी डुली गए कोही
भगवान आज टरेर रुँदैछु अभागी गजल नेपाल न्युज दैनिक मुम्बईको अखबारमा प्रकाशित by abhagi.mukeshNovember 24, 2012भगवान आज, टरेर रुँदैछु गरीबीको मार, परेर रुँदैछु