माफ गर्नू श्रीधर ढकाल गद्य कविता by editorAugust 29, 2016मलाई माफ गर्नू त्यतिबेला जतिबेला मैले खाएका वाचा कसमहरू पूरागर्न असमर्थ हुनेछु वैंशका जोशिला कसमहरू समयले मलाई कमजोर बनाउँदा ।