बाढी केवल किरण गद्य कविता नेपाल साप्ताहिक by kbsAugust 8, 2008जब अनायासै बग्न थाल्छन् नदीसगै नदीका किनाराहरू वरपरका कासघारीहरू रूख, पात, घर, बस्ती र हाटबजारहरू माझी, जाल, डुङ्गा र मल्हार रागहरू