Skip to content

कमल जलन आँशु

KamalJalanAansu

त्यो आकाश यो जमिनको हिसाब

  • by

त्यो आकाश यो जमिनको हिसाब चुक्ता गर्नु छ
मर्ने बेला जन्मै देखिनको हिसाब चुक्ता गर्नु छ

मेरी आमालाई सँधै खुब् थर्काउँछ रे त्यो साहुले
हो मैले सयकडा तीनको हिसाब चुक्ता गर्नु छ