धरोधर्म बा ! सुनील काफ्ले गजल by manohar babuDecember 24, 20131 Commentधरोधर्म बा ! म मागी बिहे हैन भगाएर ल्याँउछु विश्वास नलागे हजुरलाई जातगोत्र सबै मगाएर ल्याँउछु थाप्लामा ऋणको बोझ उठाउनुभन्दा बरु बा हजुरको इज्जत बचाएर ल्याँउछु
यथार्थता सुनील काफ्ले गजल by manohar babuJanuary 14, 2013मन मस्तिष्कलाई आज आराम रोजिरहेछु म को हुँ ? के काम हो मेरो ? भनी सोचिरहेछु कयौं रात सँगै आधा जिन्दगी बितिसक्दा अपरिचित यो शहरमा पहिचान खोजिरहेछु
यहाँ पिउनेलाई सुनील काफ्ले गजल by manohar babuAugust 28, 2012यहाँ पिउनेलाई साँझ चाहिँदैन नरक नै हो कि कसो समाज चाँहिदैन