यो मन Kunwar Deepjang गजल by deepjangDecember 13, 2013यो मन आगोझैँ बलिरहेछ, ताप्ने हजारौ छन् । नौटंकीको रङ्गमञ्चमा नाच्ने हजारौ छन् । जिन्दगी सिसाझैँ चर्कीरहन्छ, मुटु सधै धड्की रहन्छ् यौवनको नशा पिई मात्ने हजारौ छन् । यो मन आगोझैँ बलिरहेछ, ताप्ने हजारौ छन् । नौटंकीको रङ्गमञ्चमा नाच्ने हजारौ छन् ।