विडम्बना सहितको आश अंकित अनङ्कित गद्य कविता by Un-ankitFebruary 26, 2013रङी विरङी फूलहरू फुलाएर आउने त्यो वसन्तलाई उत्साह र उमङ्ग बाड्दै आउने त्यो शरद्लाई रेगिस्तानमा जीवनको आश देखाई आउने त्यो मनसुनलाई भन्दिनु, तिमीहरू आउने आशामा नै प्राण त्याग्यो उसले कहिल्यै छाडेन त्यो आश मनको बागमा थरीथरीका फूल रोप्यो