Skip to content

राम अविकास

अनुभूति / प्रतिअनुभूति

कता-कता बज्छन्-
कान र आँखा चनाखा हुन्छन्
अनुभूति जाग्छ :

हो,
यी उनका आत्मियताका ध्वनिहरू हुन्
सरर चित्रहरू आँउछन् —
सह-यात्रा …
सह-वास …
सह-योग …