अनुभूति / प्रतिअनुभूति राम अविकास गद्य कविता सौरभ(२०७०) - 'मकवानपुरका समकालीन कविताहरू' by Ram AbikasMay 5, 2013कता-कता बज्छन्- कान र आँखा चनाखा हुन्छन् अनुभूति जाग्छ : हो, यी उनका आत्मियताका ध्वनिहरू हुन् सरर चित्रहरू आँउछन् — सह-यात्रा … सह-वास … सह-योग …