बाँसुरी देवेन्द्र नेपाली गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011तातो रसिलो ‘ठ र बाँसुरी हे प्रभु मलाई बाँसुरी बनाऊ र, प्रियतमाको रातो ‘ठसम्म पुर्याऊ
अजिङ्गर र असफल राष्ट्र देवेन्द्र नेपाली गद्य कविता नेपाल साप्ताहिक by kbsAugust 9, 2008पर्ूवको भयालबाट हावा हल्ला गर्दै भित्र पस्छ झुन्ड्याइएका लुगाहरूसग ठक्कर खादै, हल्लाउदै, भुन्ड्याइएका थालहरू बजाउदै, चर्टाई, फलैचा र दरीहरू पल्टाउदै, र, कोठाभरि छरिन्छ ।