आशा मारी निरासी भै (गजल) नबिना कार्की गजल by nabina.karkiMay 25, 2013आशा मारी निरासी भै बाँच्नु परेको छ हर हमेसा उदासी भै बाँच्नु परेको छ जवानीको फूल जब फूल्न लागेको थ्यो लुटाइ वास सुबासी भै बाँच्नु परेको छ
गजल (हुदो रैछ) नबिना कार्की गजल by nabina.karkiMay 18, 20133 Commentsसाहित्यमा निक्कै ठुलो धनरासी हुदो रैछ नातावाद कृपावादको बदमासी हुदो रैछ ।।१।। अरु मर्दा जाहै!सम्म नभन्ने ती मान्छेहरू आफूलाई ठेस लाग्दा रुवाबासी हुदो रैछ ।।२।।
रुवाइ (मुक्तक) नबिना कार्की मुक्तक by nabina.karkiMay 17, 20132 Commentsसमस्याको थुप्रो माथि चुलिएको जीवन संघर्षको प्वालभित्र बुचिएको जीवन धान्नै गाह्रो भएको छ आज भोलि मलाई उर्लिदो यो जवानीले मातिएको जीवन