धनले किनिन्छ जीत यहाँ Veeru Bishal गजल by Veeru BishalJune 15, 2013धनले किनिन्छ जीत यहाँ कस्तो यो अचम्म रीत यहाँ क्षणमै मिलन बिछोड रे देख्दैमा निरिह प्रीत यहाँ
चोटमाथि चोट खाएर Veeru Bishal गजल by Veeru BishalJune 15, 2013चोटमाथि चोट खाएर गजलकार बने प्रेममा बिछोड पाएर गजलकार बने स्वार्थी बेइमानी घाती संसारमा कसैलाई चोखो-चोखो माया लाएर गजलकार बने जीवनमा शुन्य-शुन्य हात लागे पनि साथी त्यसलाई नै रुचाएर गजलकार बने