गन्न बाँकी थियो सफल शर्मा गजल by Safal SharmaJuly 16, 2013कति दियौ पीडाहरू गन्न बाँकी थियो तिमी हिँडिहाल्यौ केही भन्न बाँकी थियो । तिमीसम्म पुग्न मैले नखोजेको कहाँ हो र ? यौटा बाटो भत्क्यो अर्को खन्न बाँकी थियो ।
भेट सफल शर्मा गजल (गीत) by Safal SharmaJune 18, 2013भेटै नहोला कि भन्ने त्रास लाग्थ्यो सधैँभरि आँखा भरीभरी हुने प्यास लाग्थ्यो सधैँभरि । बाटोभरि फुले कति हजार ती फूलहरू तिमीमात्र हौ एक गुराँस लाग्छ सधैँभरि ।