मानव, तिमी के चाहन्छौ ? सुवीर देउजा गद्य कविता by editorSeptember 7, 2014मानव, तिमी के चाहन्छौ ? दौडन्छौ तिमी दिन रात एक गरी पछारिन्छौ फेरि उठछौ लडदै पडदै तिमी जीवनका गोरेटोहरूमा पुग्दछौ साथी भाइ भेट्दछौ क्षणिक आनन्दमा तिमी सारा दुःख कष्ट भुल्दछौ