अनायास नर्वदा देवी चट्टान गद्य कविता चट्टान कबिता संग्रह बाट by navada devi chattanAugust 24, 2013अनायास आज किन तिमी आयौ ? बितेका ती ब्यथा फेरि किन ल्यायौ ? मलम भएन यो दिन किन पोल्छ घाउ? नजिक नआऊ तिमी बरु टाढै जाऊ अनायास आज किन तिमी आयौ ? बितेका ती ब्यथा फेरि किन ल्यायौ ?