क्रान्ति हा .. हा.. ह… आर्यन आर्य गद्य कविता by shantiram.dhakalNovember 17, 2013कवितामा गालि गरें चाकडीमा हात मलें लेखनमा मैले मेरो बिचारहरू तिमी पोखें स्तुति त्यो तिम्रै गाएँ तिमी रोयौ गोही आँशु मैले त्यसलाई महान सम्झें दुर्गन्धले गनाएछौ