म यतै मरें भने इन्द्रमणी नेपाल छन्द कविता by इन्द्रमणिJanuary 19, 2014बाबाले सम्झनु एक पाहुना झैं थियो सुत आमाले नरुनु कैल्यै कतै टाढा गएँ म त केहि वर्ष सँगै बस्दै काम गर्ने श्रमीक झैं सम्झनु एक झिल्को त्यो हरायो केहि बेरमै