हाईकु Nembang ramesh हाइकु by NembangFebruary 18, 2014 हाईकु (१) निलो आकाश भित्र मेघ गर्जदै अनी बर्षात (२) लाटो पहाड बिना आवाज सँग रिसाउँदै छ (३) समुन्द्र छाल लिम्बुवानको मन उर्लदै छन रमेश लिम्बु सिगांपुर
मसँग लाएको माया Nembang ramesh गीति कविता by NembangFebruary 15, 2014मन बिसाउने चौतारीको बरको हाँगा भाँचिएछ मसँग लाएको मायाँ अर्कैसँग साट्दिए छ झलमल पूर्णिमाको रात पनि बाद्लूले ढाकिएछ साथ दिन्छु भन्ने मायाँ पनि आज कतै टाढिएछ