Nembang ramesh

हाईकु

हाईकु
(१)
निलो आकाश
भित्र मेघ गर्जदै
अनी बर्षात
(२)
लाटो पहाड
बिना आवाज सँग
रिसाउँदै छ
(३)
समुन्द्र छाल
लिम्बुवानको मन
उर्लदै छन
रमेश लिम्बु
सिगांपुर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मसँग लाएको माया

मन बिसाउने चौतारीको बरको हाँगा भाँचिएछ
मसँग लाएको मायाँ अर्कैसँग साट्दिए छ

झलमल पूर्णिमाको रात पनि बाद्लूले ढाकिएछ
साथ दिन्छु भन्ने मायाँ पनि आज कतै टाढिएछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •