गोधुलि साँझ Ramesh nembang गद्य कविता by NembangOctober 8, 2015उजेली र अँधेरीको भेटघाट गोधुलिमा हुन्छ तिम्रो मेरो साथ छुट्दा परेलीमा भिज्छ बिहान हुन्छ दिन पछि रात तिम्रो मेरो छुट्ट्यो साथ
दुई हाइकु (यादहरू) रमेश Nembang हाइकु by NembangDecember 26, 2014उनको माँया बाँकी भो सम्झनामा धमिलो छाँया मझेरी डट् कम् साहित्यिक धड्कन नेपालीपन ।
सम्झनाको तरेलीमा Ramesh nembang गद्य कविता by NembangAugust 29, 2014यादहरूमा उनको मीठो माँया अल्झिरहॅंदा यादहरूमै अल्झिरहूँ जस्तो, तन त यहाँ मन त उनीसँग भेटिरहँदा कल्पनामा डूबिरहूँ जस्तो 1 1Share
संघीयता पहिचान खुकुरीमा शान Ramesh nembang गद्य कविता by NembangApril 24, 2014शरणार्थी तिमीलाई शरण दिंदा मत मरनार्थीसम्म भएको छु तिमी साँडे गोरु भएर हिंडदा म घाइते भएर बसेको छु मैले तिमीलाई आँउला दिंदा हातै गुमाउन पुगेको छु राष्ट्रिय हितको कुरा गर्दा
लछा याक्थुँग आवैबारो Ramesh nembang लिम्बू भाषा by NembangApril 24, 2014मेन्चामा चाहा चामेम्बे मेन्थुँगमा थीहा थुँगमेम्बे मेन्चामा चाहा चामारे याँगकेशाबा आनी आबोखे मेन्थुँगमा थीहा थुँगमारे शेखाबा केबा आबोख्पे लाम मेन्दँग लाम्मे आगेँग्लो 1 1Share
आनी लाजेइन रमेश लिम्बु लिम्बू भाषा by NembangFebruary 21, 2014आनी लाजेइन लामभोतेआँग नेमुरो पान मेन्दँगले मेलाक्तँग् नेमुरो आनी लाजे खाम्बेकमेन हापाँग् ने लाजेसे आभोक्सेम्मेओ पाताँग् ने आनीपान लाम्मेन पोपेक्माचोक्पे सकसक मुन्धूम माबेक्माचोक्पे लाजेइन नुबा लाम्मेअ तोम्बुँग् लो केरेक याक्थुँगशाबाशे पोक्बुँलो 20 20Shares
आनीलाजे रमेश Nembang लिम्बू भाषा by NembangFebruary 18, 2014हाइकु (१) आनी लाजेले कुमिक्वा मारेरो कूनिंवा तुगे (२) तांगसाक्पेओ नाम मेओतिम्बे हो खादापसे पेबे (३) केबा आबोखे केबा कोक्मान हिके सुवा युंग्मारे रमेश लिम्बु पाँचथर हाल सिंगापुर
हाईकु Nembang ramesh हाइकु by NembangFebruary 18, 2014 हाईकु (१) निलो आकाश भित्र मेघ गर्जदै अनी बर्षात (२) लाटो पहाड बिना आवाज सँग रिसाउँदै छ (३) समुन्द्र छाल लिम्बुवानको मन उर्लदै छन रमेश लिम्बु सिगांपुर
जूनसरी तिम्रो मायाँ रमेश लिम्बु गीति कविता by NembangFebruary 17, 2014सागरसरी चोखो मायाँ तिमीलाई दिए थाहै नपाई जिन्दगीमा कुन मोड लिए जिन्दगीको मोडभरि जल्दै हिंडिरहे जलेको मनले पलपल तिमीलाई सम्झिरहे जूनसरी तिम्रो मायाँ जुनसँगै दाजिरहे तर थाहा नपाई अँधेरीले छेकिदिए
मसँग लाएको माया Nembang ramesh गीति कविता by NembangFebruary 15, 2014मन बिसाउने चौतारीको बरको हाँगा भाँचिएछ मसँग लाएको मायाँ अर्कैसँग साट्दिए छ झलमल पूर्णिमाको रात पनि बाद्लूले ढाकिएछ साथ दिन्छु भन्ने मायाँ पनि आज कतै टाढिएछ
मसँग लाएको माया रमेश लिम्बु गीति कविता by NembangFebruary 15, 2014मन बिसाउने चौतारीको बरको हाँगा भाँचिएछ मसँग लाएको माँया अर्कैसँग साँटिएछ झलमल पूर्णिमाको रात पनि बादलले ढाकिएछ साथ दिन्छु भन्ने माया पनि आज कतै टाडिएछ