सरकारबाट भुपेन्द्र बि.सी. गजल by बि.सी. भुपेन्द्रAugust 23, 2014जाल गरियो झेल गरियो सरकारबाट पटकपटक रुप बदलियो सरकारबाट नियम बाँधियो शान्ति र संविधानको फेरि त्यही नियम कुल्चियो सरकारबाट