Skip to content

सि.पी लिबाङ्

अतित बनि गयौ

अतित बनी गयौ तिमी सधैँ सधैँको लागि
सम्झनामा रहयौ तिमी सधैँ सधैँको लागि
क्षणभरको हाँसो खुशी दिए पनि तिमीले
आँशुको मूल भयौ तिमी सधैँ सधैँको लागि