अतित बनि गयौ सि.पी लिबाङ् मुक्तक by chandraprakash.libangOctober 18, 2014अतित बनी गयौ तिमी सधैँ सधैँको लागि सम्झनामा रहयौ तिमी सधैँ सधैँको लागि क्षणभरको हाँसो खुशी दिए पनि तिमीले आँशुको मूल भयौ तिमी सधैँ सधैँको लागि Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ