३ हाइकु पोमू केछाङ्ग हाइकु by blueskyOctober 20, 2014समय लाई नियालेर हेर्दैछु भिन्नता बिच । *** अचेत मन उदासीनता बोकि अलमलिदै । *** रहर फुल्छ जवानी उर्लिएर निकास खोज्दै ।