म त ८४ भएछु कौशल काफ्ले गद्य कविता by editorJuly 26, 2020समय पनि कति छिटै बित्दोरहेछ है? अस्तिजस्तो लाग्छ तिमी र म जवानीको नशामा मातेको। तर आज न तिमी छौ, न मेरो जोस।