मन फाटेपछि अभागी मुकेश रेउले गजल by editorFebruary 22, 2018मन फाटेपछि मुटु फाटेपछि दैवको के लाग्छ माया साँटेपछि मरेतुल्य भई बाँच्नु पर्दो रैछ स्वार्थी बैगुनीले डाँडा काटेपछि