स्वभाव बासुदेव कोइराला छन्द कविता by editorJanuary 15, 2017गनगने घरका जनका कुरा कचकचे पनका कति साँगुरा ङुरङुरी सुरिकै सरि चालका कपटका घरका कपटी कुरा ।
शहिद बासुदेव कोइराला छन्द कविता by editorSeptember 27, 2016तिम्रो साहसको अदम्य बलमा नौलो बिहानी फुट्यो थोत्रा जर्जर काल सर्प सरिका जंजीर सारा टुट्यो । दप्क्यो नेल र जेल नाल खुकुरी हुँकार तिम्रो सुनी थर्क्यो लोक र त्यो डग्यो जब फुट्यौ ज्वालामुखी भै तिमी ।।