चितामाथि जिउँदा लाशहरू नबिन शिशिर सानु गजल by editorApril 22, 2018चितामाथि जिउँदा लाशहरू ढलिरहेछन् खै के भनुँ चिताभित्रै मटुहरू जलिरहेछन् दुई चार पैसाको लागि गरिब बनेका गरिबका सारा सपनाहरू गलिरहेछन्