पल सलिना पोख्रेल गद्य कविता by editorFebruary 17, 20181 Commentमन्दिरमा राखिएको पत्थरलाई पुजेर, मैले के नै चाहना गरुँ ? निर्दयी छन् देउता पनि मेरा लागि म भगवान पुकारेर, अब के नै आशा गरुँ ? मेरो लागि बनेको भगवान आफ्नै भगवान हुन सकेनन्