सपनाको हत्या सुदिप सिम्खडा गद्य कविता by editorMay 20, 2018मेरो मनको दैलो, बार्दली, बगैँचा, आँगनको वरपर घरि भुनभुनाउदै घरि गीत गाउँदै! वसन्तको मधुमास, टुना पलाउदै थ्यो, अङ्कुराउदै थे सुन्दर बन्न पालुवाहरु, मादकता थपिदै थ्यो प्रकृतिमा ।