मेरो स्वभिमान सन्तोष खड़का गद्य कविता by santosh khargaDecember 14, 2014मलाई विष देऊ म पिउँछु। मागेर ल्याएको अमृत होइन, त्यसले मेरो प्राण हर्छ।