बाध्यताले भएँ परदेशी सपना राना गीति कविता by editorJuly 19, 20151 Commentगाउँघरको यादै यादमा रात दिन रुन्छौं परदेशी मुग्लान पस्ने रहर हैन मेरो बाध्यताले भएँ परदेशी डाक्टर बन्ने सपना मेरो उडाई लग्यो हावा हुरीले आर्थिक स्थिति कमजोरले गर्दा हुनु पर्यो परदेशी