दशैं र तिहार रामकुमार श्रेष्ठ गीति कविता by editorOctober 8, 2016हिन्दूको लागि आयो रे ! चाड दशैं र तिहार हे ! दिदीदाइ बजाऊ ताली भाँच न कम्मर । आशीष लिन आफन्त भेट्न जँघार तरौं है ! महान् चाड राम्ररी मान्न मदिरा रोकौं है ! राजै जंघार तरौं है !