संयमका प्रतीक गोविन्द गोठाले इन्द्र माली गद्य कविता मधुपर्क २०६७ फागुन by kbsMarch 19, 2011गोविन्दबहादुर मल्ल ‘गोठाले’ नेपाली वाङ्मयका एक शिखर पुरुषको नाम हो । उनको योगदान नेपाली साहित्यमा मात्र हैन नेपालभाषामा पनि रहेको पाइन्छ । हुन त गोठालेको दुवै भाषामा लेखन हुनु कुनै आश्चर्यको कुरा छैन ।