अनौठो पो हुदो रैछ बासु गौतम गजल by editorJuly 15, 2018अनौठो पो हुदो रैछ, शहरको रोपाइँ प्रिय मेला नै पो लाग्दो रैछ, विचित्रको छोपाइ प्रिय गमलामा रोप्ने कोही, घाटीमा नि बेरे भन्छन् ठालुहरू जे नि गर्ने, लाजमर्दो हेपाइ प्रिय