बढ्दैछ तिम्रो माया समिना कुलुङ राई गजल by editorMay 8, 2019बढ्दैछ तिम्रो माया झन्झन् घटाउन सक्दिन तिम्रै लागि हो मुटु अरु अटाउन सक्दिन । तस्वीर तिम्रो, आँँखामा आइरहन्छ झल्झली कुनै पनि हालतमा म हटाउन सक्दिन ।
नेपालकी छोरी समिना कुलुङ राई राष्ट्रिय कविता by editorMarch 5, 2019नेपालकी छोरी फरिया चोली सुहाउँछ मलाई मिली बसौँ भन्छ मन, हिमाल पहाड तराई गर्व लाग्छ धेरै मलाई पाउँदा नेपाली हुन प्यारो लाग्छ बासुरी सारङ्गी र मादलुको धुन ।
मन परेको मान्छे भेटिन्छ समिना कुलुङ राई गजल by editorDecember 28, 2018मन परेको मान्छे भेटिन्छ पाउन पो त गाह्रो बोलचाल पनि हुन्छ माया लाउन पो त गाह्रो बोलिरहूँ जस्तो लाग्छ भेटिरहूँ जस्तो लाग्छ आँट गरी उसको नजिक आउन पो त गाह्रो
नारी जिन्दगी समिना कुलुङ राई गजल by editorDecember 1, 2018सक्षम छिन् उनी बाँच्न, पीडामा पारी जिन्दगी संघर्ष गर्न छोड्दैनन्, दु:खमा हारी जिन्दगी जन्मे हुर्केको गाउँठाउँ, माइती घर सम्झी चाल्छिन् पाइला, अरुको नाममा सारी जिन्दगी