खास त केही छैन किशोर घिमिरे आधुनिक गीत by editorSeptember 30, 2016खास त केही छैन यो जीवनमा जिन्दगीमा म निदाको छैन अँझै नि तिम्रो यादमा ब्यूँझेकै छु सास रोकिन खोज्छ अँझै नि तिम्रो यादमा बल्झेकै छु