पढाई लेखाई ज्ञानी बनाई सोमबहादुर बुढाथोकी मुक्तक by editorMarch 16, 2019पढाई लेखाई ज्ञानी बनाई महान् बनाउनु छ देशका सबै जनतालाई एउटै जहान बनाउनु छ जुनै बेला नेपालमा हस्तक्षेत्र गर्न सक्दैन विदेशीले सबै जनता एक हुने एउटा प्लान बनाउनु छ ।।