पढेर मात्र हुँदैन (मुक्तक) प्रेमकुमार श्रेष्ठ मुक्तक by editorMarch 16, 2019पढेर मात्र हुँदैन हजुर अभ्यास हुनुपर्छ । जानेर मात्र हुँदैन हजुर गरेर देखाउनु पर्छ ।