शून्यता चिथोर्न खोज्छ (मुक्तक) अनुज श्रेष्ठ पृथक् मुक्तक by editorJanuary 26, 2019शून्यता चिथोर्न खोज्छ एकान्त पिरोल्न खोज्छ घरका भित्ताहरूसँग कति गर्नु कुरा अचेल सिङ्गो घर निल्न खोज्छ ।
आँखाले कोर्ने रङ्गहरूका कोलाज अनुज श्रेष्ठ पृथक् गद्य कविता by editorDecember 28, 2018सधैं सधैं खस्छ आकाशको ल्याम्प-पोष्टबाट कालो कालो ढिक्का उज्यालो किन पोखिदैन घामको शीतल जून मेरो आँखामा पनि पोखिए उज्यालो अँजुलीभर पिउने थिए आँखाले धित् मरुञ्जेल खै, किन सधैं अँध्यारो ओढ्छ आँखा !