यस्तो कहाँ हुन्छ ? कृष्णप्रताप महत गजल by editorDecember 25, 2016दुनियाँका कुरा सुन्छ्यौ यस्तो कहाँ हुन्छ ? अनि आफै पर हुन्छ्यौ यस्तो कहाँ हुन्छ ? तिम्रो मेरो झगडा परालको आगो नसोची, षड्यन्त्रको जालो बुन्छ्यौ यस्तो कहाँ हुन्छ ?