प्रेम भूलको परिणाम तीर्थ सिग्देल आधुनिक कथा by editorOctober 29, 2018त्यसपछि उसले भनी, “तपाईको कथाले नराम्रो गरी रुवायो।” मैले भने, “हो के ? यसै भनेको होला।” “हैन… हैन…, सत्ते होला। किन ढाँट्नु र!” उसको जवाफले अलिकति शान्त पार्यो। तर, अनेकन् प्रश्नहरू उब्जाएर।