नयाँ नेपालका नेताहरू टंकनाथ गौतम गद्य कविता by editorOctober 8, 2016मासुले टम्म भरिएको थियो नेपाली परीहरूको छाती नेपाली आमा र दिदीहरूका अंगहरूमा नालापानीको कथा बिप्पा सम्झौताले छ सय एक जना नेताहरूले उखु चुसे जसरी नर कंकालमा परिणत भइसक्यो,