गजल प्रभात घिमिरे गजल pimire.blogspot.com by pimeereFebruary 13, 2015सबैको आफ्नै चरित्र हुन्छ चरित्र बिनाको बिचित्र हुन्छ हजारौ भेटिन्छन दोबाटोमा बिशेषको याद सचित्र हुन्छ तिम्ले माने या नमाने नि चोखो माया त मनभित्र हुन्छ